भारतीय सेनामा नेपाली भर्ती सुचारु गर्न मागसहित लमजुङमा विशाल र्याली
लमजुङ । भारतीय सेनामा नेपाली भर्ती पुनः सुचारु गर्नुपर्ने माग राख्दै लमजुङको सदरमुकाम बेँसीसहरमा विशाल ¥याली निकालिएको छ । लमजुङ भारतीय भुतपुवृ सैनिक विकास समितिको नेतृत्वमा भारतीय भुपु सैनिक, भुपु आश्रित परिवार र गैर भुपु एवं जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाको सहभागीतामा विशाल ¥याली निकालिएको हो । मनाङे चौताराबाट सुरु भएको उक्त ¥याली...







































































.jpeg)





